site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानसेनापति लमजुङमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिशुलीस्थित नं.१ तालिम गण र लमजुङस्थित श्रीजंग गणको निरीक्षण गरेका छन् । उनले शुक्रबार ती गणहरुको निरीक्षण गरेका हुन् ।  

“निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणहरुको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकल दर्जालाई सम्बोधन गर्नु भएको थियो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

निर्देशनालयका अनुसार प्रधानसेनापति थापा शुक्रबार लमजुङस्थित श्रीजंग गणमा रहनेछन् । उनी शनिबार काठमाडौं फर्कने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC