site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. केसीको सत्याग्रह स्थगन, सरकारसँगको संघर्ष जारी रहने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । आफूसँग भएको सम्झौताअनुसार विधेयक ल्याउनुपर्ने माग गर्दै अनशनमा बसेको भए पनि सरकारले उनलाई पेलेरै विधेयक पारित गराएको थियो ।

बिहीबार राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएपछि डा. केसीलाई संघर्षको रुप फेरेर आन्दोलनमा होमिन चौतर्फि दबाब परेको थियो । डा. केसीका अभियन्ता डा. अभिषेकराज सिंहका अनुसार डा. केसीले सत्याग्रह स्थगन गरेका छन् ।
 

नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डा गोबिन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाइ स्थगन गर्ने निर्णय लिनुभयको छ।
यस अभियानमा सघाउने सम्पुर्णलाई हृदयदेखि नै धन्यबाद!!!#IamwithDrKcpic.twitter.com/7GcukoRPBx

— Abhishek Raj Singh (@seeuabhishek) February 1, 2019
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC