site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान पारस खड्का पहिलो बलमै आउट, नेपालले दुई विकेट गुमायो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर पारस खड्का पहिलो बलमै आउट भएका छन् ।

पारसलाई यूएईका कप्तान मोहम्मद नाभीदले शाइमन अनवरमाफर्त क्याच गरेका थिए । प्रदीप अर्का ओपनर प्रदीप ऐरी पनि ८ रन बनाएर पवेलियन फर्किएका छन् । प्रदीपलाई अमिर हायतले मुहम्मद उस्मानमार्फत क्याच गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । घरेलु टोलीका सीपी रिजवानले ४४ रन बनाए । शाइमन अनवरले १४ तथा मोहम्मद बूताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका अभिनास बोहराले ३ विकेट लिँदा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २÷२ विकेट लिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC