site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ डाक्टर पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शनमा उत्रेका १७ जना चित्सकहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीका अनुसार १७ जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल, डा. हेमन्त बास्तोला लगायत रहेका छन् । पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । चिकित्सकहरुले डा.गोविन्द केसीको माग पूरा गर्न भन्दै प्रदर्शन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC