site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रेनो डस्टर आरएक्सएस नेपाली बजारमा, यस्ता छन् फिचर
Sarbottam CementSarbottam Cement

काठमाडौं । रेनो डस्टर आरएक्सएस नेपाली बजारमा सार्वजनिक भएको छ । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रालिले डस्टर आरएक्सएस नेपाल भित्र्याएको हो ।

नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार एक कार्यक्रम गरि रेनो डस्टर आरएक्सएसको बिक्रीवितरण सुरु भयो । फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्रीवितरण सुरु गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्धरहेको छ । यसमा स्मार्टफोन भ्वाइस पहिजान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रिनइन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ । यसको साथै आरएक्सएस संस्करणमा ड्युअल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वीललगायतका फिचर रहेका छन् । यसमा स्टिरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसनजस्ता विशेषता रहेको छ । डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा सञ्चालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ ।

यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पावर सप्लाई पोर्ट, रियर आर्मरेस्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषता पनि छन् ।

Global Ime bank

डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वाशीलो पहुँच योग्य प्रिमियम एसयूभी हो । यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाइल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०७५  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC