site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मलाको ‘स्वाब’सँग आमा दुर्गादेवीको डीएनए मिल्यो, बुबाले अझै मानेनन् रगत दिन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया निर्मला पन्तको ‘भजाइनल स्वाब’को डीएनएसँग आमा दुर्गादेवी पन्तको डीएनए मिलेको पाइएको छ । 

आमा दुर्गादेवीले डीएनए परीक्षणका लागि पुस २५ गते रगतको नमुना दिएकी थिइन् । निर्मलाको शवबाट निकालिएको भनिएको भजाइनल स्वाब माथि शंका उठेपछि आमाको नमुना संकलन गरिएको थियो । 

तर बाबु यज्ञराज पन्तले भने रगत दिन मानेका थिएनन् । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिहं कडायतले भने,‘‘सरोकारवालाकै मागअनुसार आमाको रगत परीक्षणका लागि पठाइएको हो । मिलेर आएको छ । ‘भजाइनल स्वाब’ निर्मलाकै हो भन्नेमा अब शंका रहेन ।’’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC