site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रणवीर’ को रोमान्टिक गीत ‘मायामा...’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत ‘मायामा...’ सार्वजनिक गरिएको छ । पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत छ । गीतमाहर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् ।

गीतमा चलचित्रका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय छ । 

लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलसचत्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC