site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल एसबीआईको छ महिनाको नाफा अर्ब कट्यो, अघिल्लो आवभन्दा ११ करोड बढी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चालू आवको छ महिनामा नेपाल एसबीआई बैंकले १ अर्ब २ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा ११ करोड बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ९१     करोड ३० लाख रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ९० करोड २२ लाख रुपैयाँ हुन्छ ।

वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले ९७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७७.७७ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC