साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मुना मदन’ ट्रेन्डिङमा आइपुगेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित खण्ड काब्य ‘मुना मदन’मा आधारित चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
नवराज ढकालको निर्माण रहेको चलचित्रमा दीपक त्रिपाठी र उषा पौडेल मुख्य भूमिकामा छन् । शिवहरी पौडेल, सुभद्रा अधिकारी, विजय लामा, मिथिला शर्मा, दिनेश डिसी पनि चलचित्रका मुख्य पात्र हुन् ।
‘मुना मदन’ नेपालको सबैभन्दा धेरै विक्री हुने पुस्तक हो ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०७५ ११:२१
प्रतिक्रिया दिनुहोस्