site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डीपीएलमा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्नेलाई १० हजार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) मा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने दर्शकले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोड इन्स्योरेन्स लिमिटेडबीच विमा सम्झैता भएको छ । बिहीबार भएको सम्झौता पत्रमा आयोजकका तर्फबाट एकेडेमीका अध्यक्ष सुवाश शाही र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमारबहादुर खत्रीले हस्ताक्षर गरे । यससँगै अजोड इन्स्योरेन्स प्रतियोगिताको ‘अफिसियल इन्स्योरेन्स पार्टनर’ बनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झैतामा प्रतियोगिताका खेलाडी अफिसियल र दर्शक विमा अजोड इन्स्योरेन्सले गर्ने आयोजकले जनाएको छ । त्यसका साथै प्रतियोगितामा ब्याट्सम्यानले हानेको छक्का प्रहार क्याच गर्ने दर्शकलाई दश हजार रुपैयाँ नगद पुरस्कार दिने सम्झैता भएको आयोजक धनगढी क्रिकेट एकेडमीले जनाएको छ ।

डीपीएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्नेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC