site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हत्याका अभियुक्त पक्राउ
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालीको अत्तरियाका २० वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका एक मुख्यसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका उक्त हत्या घटनाका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का विनोद ऐर रहेको जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घटनापछि मुख्य अभियुक्तलाई आफ्नो डेरा कोठामा लुकाउने काम गर्ने धनगढी उपमहानगरपालिका–२ की २१ वर्षीया मञ्जु चौधरी (खड्का) र वडा नं १३ का २१ वर्षीय लोकेश खत्री तथा मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी–३ का डेबिटसिं ऐरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए ।  

शनिबार साँझ अत्तरियामा जारी रहेको महोत्सव सकिएलगत्तै पुरानो रिसइवीका कारण ऐर लगायत तीन–चार जनाको समूहले भट्टको समूहमाथि धारिलो हतियारले आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणबाट घाइते भट्टलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC