site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वरकिन्नरी तारादेवीको सम्झनामा ‘सम्झनामा तारा देवी’ हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तारादेवी स्मृती फाउन्डेशनले माघ ९ गते ‘सम्झनामा तारा देवी’ कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी स्वरकिन्नरी तारादेवी श्रेष्ठको १३ औँ  पुण्य स्मृति पारेर ९ गते  राष्ट्रिय सभागृहमा कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रमको लागि ५ सदस्यीय नयाँ कार्यसमिति सार्वजनिक गरिएको छ ।  कार्यसमीतीमा संरक्षक रवि श्रेष्ठ, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द, महासचिव सोभन सैंजु र कोषाध्यक्षमा रमेश थापा छन् ।

संस्थाका अध्यक्ष्य दिपक केसीले कलाकार देशका गहनाको रुपमा राखिए पनि  कलाकारहरुले आफ्नो दैनिक गुजारा गर्न समेत कठिन भएकोे बताए ।  कार्यक्रममा ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु प्रस्तुत गर्ने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC