site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गएको वर्ष चीनको आर्थिक बृद्धि ६.६ प्रतिशत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ । चीनको अर्थतन्त्र सन् २०१९मा उचित खालको बृद्धि दर रहेको चीनको तथ्यांक सम्बन्धी व्यूरोका प्रवक्ताले बताएका छन् । सरकारी मुखपत्र ग्लोबल टाइम्सले सोमबार जनाएअनुसार चीनको आर्थिक बृद्धिदर सन् २०१८मा ६ दशमलब ६ प्रतिशत रहेको थियो । त्यो बृद्धिदर चीनको वार्षिक लक्षभन्दा थोरै बढी भएको जनाइएको छ । 

सरकारीस्तरबाट आर्थिक बृद्धिदर ६ दशमलब ५ प्रतिशत मात्रै बृद्धि हुने अपेक्षा गरिएको थियो । ‘‘हामीलाई आशा छ चीनको आर्थिक बृद्धिदर सन् २०१९मा पनि सुहाउँदिलो हुनेछ’’ राष्ट्रिय तथ्यांक व्यूरोका प्रमुख निङ जीझेले बताए ।


चीनको कूल ग्रार्हस्थ उत्पादन विश्वका ५ वटा प्रमुख अर्थतन्त्र मध्येमा १ नम्बरमा रहेको चीनको दाबी रहेको छ । जसले विश्वको ३० प्रतिशत अर्थतन्त्रमा योगदान गरिरहेको जनाइएको छ । चीनको अर्थतन्त्र सन् २०१८को पहिलो चौमासिकमा ६ दशमलब ७ प्रतिशतले बढेकोमा पछिल्लो चौथाईमा ६ दशमलब ४ प्रतिशत बृद्धि भएको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC