site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद बैठक मंगलबारसम्मका लागि स्थगित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अवरोध सिर्जना गरेपछि संसद बैठक माघ ८ गते (मंगलबार) सम्मका लागि स्थगित भएको छ । दोस्रो पटक बसेको बैठकमा पनि कांग्रेस सांसदहरुले अवरोध यथावत राखेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक माघ ८ गते सम्मका लागि स्थगित गरेका हुन् । 

उनले संसदको अर्को बैठक माघ ८ गते दिउँसो ३ वजे बस्ने बताए । १५ मिनेटका लागि स्थगित गरिएको बैठक दोस्रो पटक सुरु भएसँगै कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेका थिए । उनीहरुले चिकित्सा शिक्षा विधेयक सहमतिमा पारित गरिनुपर्ने माग राखेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC