site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रोमान्सले भरिपूर्ण ‘ब्रेक अप’को ट्रेलर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ब्रेक अप’को ट्रेलर रिलिज भएको छ ।

हेमराज विसीले निर्देशन गरेको चलचित्र ‘ब्रेक अप’को ट्रेलरमा प्रेम र रोमान्सलाई फोकस गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

फागुन १७ गतेका लागि रिलिज डेट लिएको चलचित्र विदेशमा रहेका नेपाली युवा युवतीको प्रेम कथामा केन्द्रित छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC