राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । उपनेता विजयकुमार गच्छदारले कुरा राखेलगत्तै उभिएका कांग्रेस सांसदहरु बस्न नमानेपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५ १२:५६
प्रतिक्रिया दिनुहोस्