site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समालोचक महेश पौड्याल पुरस्कृत 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘सुदिश निरौला साहित्यिक पुरस्कार’ यस पटक साहित्यकार तथा समालोचक महेश पौड्याललाई प्रदान गरिएको छ । 
विराटनगरमा आईतबार आयोजित एक कार्यक्रमा प्रमुख अतिथि साहित्यकार दधिराज सुबेदीले साहित्यकार पौड्याललाई उक्त पुरस्कार प्रदान गरे । कार्यक्रममा साहित्यकार भूषण ढुङ्गेलले पुरस्कृत व्यक्तित्व पौड्यालको परिचय प्रस्तुत गरेका थिए भने भेषराज पोखरेलले स्वर्गीय सुदिश निरौलाका बारेमा बोलेका थिए । 
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोकुल अधिकारी, कमल सुबेदी, मिनकुमार नवोदितलगायतले बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC