site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तेलको पाइपलाइनमा भएको आगलागीबाट ७१ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मेक्सिको । मेक्सिकोको हिडाल्गो प्रान्तमा शुक्रबार साँझ भएको तेल पाइपलाइनमा भएको आगलागी र विस्फोटमा ७१ जनाको मृत्यु भएको छ । उक्त घटनामा दर्जनौं व्यक्ति घाइते भएका बीबीसीले जनाएकाे छ । 

तेल चोर्ने समूहले बीच बाटोमा पाइप फुटाएर पेट्रोलियम पदार्थ चोर्दा भएको आगलागीले सो घटना भएको बताइएको छ । सञ्चार माध्यमहरुमा आगलागीमा परेका व्यक्तीहरु भाग्दै गरेको दृश्य  देखाइएको थियो । मेक्सिकोमा बारम्बार पाइपबाट तेल चोर्ने गतिविधि हुँदा यस्ता दुर्घटना दोहोरिने गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC