site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कन्याः सहयोग मिल्ने, मीनः दिन अनुकूल
Sarbottam CementSarbottam Cement

२०७५, माघ ४ गते शुक्रबार

मेषः दिन उत्तम रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । खानपानका विशेष परिकाहरु मिल्नेछ । शरीर पनि तन्दुरुस्त रहनेछ । 

वृषः दिन भाग्योदयकारक रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । सामान्य कुरामा पनि वादविाद आउनसक्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । 

कर्कटः दिन उत्तम रहनेछ । आय आर्जनमा वृद्धि हुनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । दीर्घकालीन काम बन्नेछ । 

Global Ime bank

सिंहः दिन अनुकूल रहनेछ । आँटे ताकेको काम सम्पन्न हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । मान सम्मान मिल्नेछ । 

कन्याः दिन उचित खालको रहनेछ । धर्मकर्म गरिनेछ । मनमा सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ । सहयोग मिल्नेछ । 

तुलाः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । पारिवारिक सहयोग मिल्नेछैन । 

वृश्चिकः दिन अत्युत्तम रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सद्भाव पाइनेछ । आफन्तबाट आवश्यक सहयोग प्राप्त हुनेछ । 

धनुः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । शरीर स्वस्थ रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । मन प्रसन्न रहनेछ । 

मकरः दिन सार्थक रहनेछ । चिन्ताबाट मुक्त भइनेछ । बुद्धिविवेक निकै व्रिmयाशील रहनेछ । प्रतिस्पर्धामा सहज सफलता मिल्नेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । मनमा भय र त्रासले बास गर्न सक्छ । निकै धैर्य गर्नु पर्नेछ । 

मीनः दिन अनुकूल रहनेछ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । कामप्रति जाँगर चल्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC