site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रेम लीला’ ट्रेलरमा प्रेम र लीलाको मिलन विछोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘प्रेम लीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रेम कथामा आधारित चलचित्रको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ । अन्तरदेशीय प्रेमकथा समेटिएको चलचित्रको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बीचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुपसमेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा दीपशिखा, अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । 

नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC