site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीको उपचारका लागि विशेषज्ञको टोली इलाममा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर ९ दिनदेखि इलाममा १६ औं सत्याग्रहमा रहेका प्राडा गोविन्द केसीको स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ६ सदस्यीय विशेषज्ञ टोली आज बिहीबार इलाम पुगेको छ ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ईलाम अस्पतालले हरेक दिनको डा. केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउँदै आएको थियो । सोहि अनुसार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा कार्डियोलोजिष्ट, इमर्जेन्सी, फिजिसियन, ल्याब टेक्निसियन, नर्सलगायतको टोली इलाम पुगेको हो ।  आवश्यक सामग्री साथ आएका छौ भन्ने केही दिन यहि बसेर डा. केसीलाई उपचार सेवा दिने टोलीका सदस्य डा. शाहको बताए । 
बुधबार गएको टोलीले पनि डा. केसीको स्वास्थ्य परीक्षण गएको थियो । केसीको स्वास्थ्य अवस्था स्थिर भएकाले जुनसुकै समयमा आईसीयू र एनआईसीयू आवश्यक भएको र त्यो सेवा इलाममा नभएकाले सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गनुपर्ने सुझाव दिएर टोली फर्किएको थियो । डा. केसीको उपचारमा संलग्न इलाम अस्पतालका डा. विजेन्द्रकुमार शाहले डा. केसीको मुटुको चालमा गडबडी, शरिरमा अक्सिजनको मात्रा कम, शरीरमा पानी कम आदि समस्या रहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC