site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘गरुड पुराण’ आजबाट प्रदर्शन   
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  चलचित्र ‘गरुड पुराण’ आजबाट प्रदर्शनमा आएको छ ।  सुवास कोईरालाले निर्देशन गरेको चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको कथा उठाइएको छ । 

‘माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेहरुको कथा आधारित रहेकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर रिलिज गरिएको हो । “चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं,” निर्देशक सुवास कोइरालाले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् । कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ । प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यू गरेकी छिन् ।  

अजित प्रजापति र अशोक गौतमले निर्माण चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । सम्बाद आकाशले लेखेका हुन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC