अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंकले क्यास ब्याक (नगद फिर्ता)े योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालको कुनै पनि पीओएस मेसिन वा अनलाइन कारोबारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ ।
यस्तो नगद फिर्ताको सीमा प्रतिदिन ५ सय रुपैयाँ र प्रतिमहिना ३ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५ १७:५५
प्रतिक्रिया दिनुहोस्