site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कनेक्ट–इनको दोस्रो संस्करण यही शनिबार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतीय राजदूतावास र क्लक–बी बिजनेस इन्नोभेसनको सहकार्यमा ‘कनेक्ट–इन इन्टरनेसनल उद्यमशीलता कन्क्लेभ’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।  कनेक्ट–इन होटेल याक एन्ड यतीमा आउने शनिबार हुने भएको हो ।
गत वर्ष चैत्रमा आयोजना गरिएको कनेक्ट–इनको पहिलो संस्करणमा दुई देशका उद्यमी समुदायहरुको बीचमा नयाँ र अभिनव विचार आदानप्रदानका लागि ४ सय स्टार्टअप, उद्यमी, लगानीकर्ता, इच्छुक युवा, विशेषज्ञ, उच्चपदस्थ भारतीय र नेपाली सरकारी अधिकारी र मिडियाको सहभागीता रहेको थियो ।
यस सम्मेलनको लक्ष्य नेपाल र भारतका भिन्नभिन्न स्टार्टअप, उद्यमी, लगानीकर्ता, मार्केटर्स, वकिल, लेखा परीक्षक, सरकार, विश्वविद्यालय र कलेजहरू, सल्लाहकार, कर्पोरेट, इनक्युबेटरबिच सम्बन्ध बढाउने, र छलफल गर्दे आफ्नो अनुभव आदनप्रदान गर्ने रहेको आयोजकले जनाएको छ । सम्मेलनमा सहभागी हुन एक हजारभन्दा बढी उद्यमी, स्टार्टअप, र विद्यार्थीहरूले आवेदन दिइसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC