site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली श्रमिक जापान लैजानेबारे छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालबाट श्रमिकहरु जापान लैजानेबारे नेपाली र जापानी प्रतिनिधिमण्डलबीच औपचारिक छलफल भएको छ । व्यवस्थित, सुरक्षित र मर्यादित रुपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रवद्र्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विविध आयाममा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।
नेपालले पारदर्शी र प्रतिष्पर्धाबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रुपमा स्थापित भएका नविनतम मान्यता एवम् मापदण्डअनुरुप श्रमिक पठाउने विषयमा जोड दिएको छ ।
बैठकमा आगामी दिनमा द्विपक्षीय सम्वाद कायम गर्दै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्थाअनुरुप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै मुलुकले थप गृहकार्य गर्ने सहमति भएको छ ।
त्यसैगरी नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशिलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्याउने वातावरणको सृजना गर्ने गरी दुबै देशले सहकार्य गर्दै जाने सहमति भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC