अर्थ व्यवसाय
काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर उपहार विजेता छनौट भएका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाउने मान बहादुर खत्रीले १२ लाख जितेका हुन् ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल ‘धुर्मुस’ले सिस्टममा आधारित लक्की–ड्र मार्फत विजेता घोषणा गरे ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५ १७:२५
प्रतिक्रिया दिनुहोस्