site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले शान्तिनगर स्थित सुकुम्बासी टोलबाट चोरीका विभिन्न सामान सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट घर भई  शान्तिनगर स्थित सुकुम्बासी  बस्ने १८ वर्षीय शशि तामाङ, सर्लाही करथवा घर भएका १८ वर्षीय सरोज मगर, २३ वर्षीय सुमन कलवार, काठमाण्डौ जोरपाटी बस्ने १८ वर्षीय अजय मगर, रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २५ वर्षीय भानु मगर र  सर्लाही घर भई काठमाण्डौ गैरीगाँउ बस्ने २४ वर्षीय सुमन माझी रहेका छन् ।

महानगरिय प्रहरी वृत नयाँबानेश्वरको प्रहरी टोलीले उनीहरुको कोठाबाट चोरी गरेका सुनको मंगलसुत्र १.५ तोला,दुई थान ल्यापटप, विभिन्न कम्पनीको १७ थान मोबाइल लगायतका सामाग्री बराद गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC