site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टोेखाबाट १५ जुवाडे पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गणेशस्थानबाट १५ जना जुवाडे पक्राउ परेका छन् । 

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ५ लाख ३५ हजार ८ सय ४  रूपैया सहित १५ जनालाई  बुधबार बेलुका १८स्०० बजे गणेश स्थानबाट पक्राउ गरेको छ । धादिङ फुलखर्क घर भई काठमाडौं महानगरपालिका गोंगबु बस्ने ३० बर्षीय लोकबहादुर गुरूङले जुवातास खेलाईरहेको अवस्थमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ५ लाख ३५ हजार ८ सय ४  रूपैया बरामद भएको प्रहरीले जनाएको छ  । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC