site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उत्तर कोरियाका राजदूतको आग्रह–प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिनुस्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन आग्रह गरेका छन् ।  राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । 

मेनले नेपालका लागि नयाँ राजदुतको रुपमा कार्यभार सम्हालेकोमा उनलाई कार्यकाल सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले मेनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।  पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे ।     

भेटमा राजदुत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC