site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'किन जनताको जितको बाटो रोज्न चाहनुहुन्न प्रधानमन्त्रीज्यू ?\'
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौता लहडको विषय नभएको टिप्पणी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता थापाले डा. केसीसँगको सहमति किस्ता–किस्तामा पूरा गर्ने अंक गणितीय हिसाब नभएको बताए । 
५ बुँदे फरक मत राख्दै थापाले डा. केसीसँगको सम्झौताको मान रहने, कांग्रेसलाई दिएको बचन पूरा हुने, चिकित्सा शिक्षा सुधारको नयाँ यात्रा सुरु हुने बाटोमा कदम चाल्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । “यो सबै हुँदै गर्दा तपाईंको जित नै जित हुने हो । किन जितको बाटो रोज्न चाहनुहुन्न वा सक्नुहुन्न ? जनताको जित र आफ्नो जितभन्दा ठूलो कुनै स्वार्थ होला र प्रधानमन्त्रीज्यू ?” थापाले प्रश्न गरेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC