site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपाली चलचित्रलाई प्राथमिकता दिँदै \"फिल्मी फुच्चे\" एप सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा "फिल्मी फुच्चे" एप सार्वजनिक भएको छ। 

यस एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु लगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ। नयाँ सामाग्री जस्तै "कुनै चलचित्रको ट्रेलर या गीत" सार्वजनिक भएलगत्तै एपमा अपडेट पाइनेछ। 

त्यसबाहेक नेपाली चलचित्रप्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह महशुस गरेर सम्पूर्ण बिदेशी चलचित्रहरुलाई पनि समावेश गरिएको छ। एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउँन लागेका सबै चलचित्र सम्बन्धी जानकारी "फिल्मी फुच्चे" एपमा एकैठाउ भेट्न सकिने जनाइएको छ। 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC