site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कालो धन छानबिन गर्न राप्रपा अध्यक्ष कमल थापाको आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा लुकाइएको कालोधनको छानबिन गर्न आग्रह गरेका छन् । बिहीबार बिहान ट्विट गर्दै थापाले भनेका छन्,‘‘गैरकानुनी रुपले विदेशी बैंकहरुमा लुकाइएको कालोधनबारे सरकार र सम्बद्ध निकायले तत्काल छानबिन गरोस् । शंकास्पद व्यक्ति/संस्थाको बैंक खाता तत्काल रोकियोस् । संसदले यस विषयमा सशक्त कदम उठाउनुपर्छ । अवैध सम्पति जफत गर्न र अपराधीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दह्रो कदम चाल्ने आशा गर्दछु । ’’

गैरकानुनीरुपले बिदेशी बैंकहरुमा लुकाईएका कालोधनवारे सरकार र सम्बद्ध निकायले तत्काल छानविन गरोस्।शंकास्पद व्यक्ति/संस्थाको बैंकखाता तत्काल रोकियोस्।संसदले यस विषयमा सशक्त कदम उठाउनु पर्छ।अवैध सम्पत्ति जफतगर्न र अपराधीलाई कार्वाहीगर्न प्रम @kpsharmaoli ले दह्रो कदम चाल्ने आशा गर्छु

— Kamal Thapa (@KTnepal) January 17, 2019

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC