देश
काठमाडौं । विवादमा तानिएकी अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले आज सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो भनाई सार्वजनिक गर्ने भनिएपनि आफू अस्वस्थ भएकाले सो कार्यक्रम स्थगित भएको जनाएकी छन् । उनले आफू ठीक भएपछि कार्यक्रमबारे जानकारी गराउने समेत बताइन् ।
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५ १२:०३
प्रतिक्रिया दिनुहोस्