site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरेको छ । शनिबार संघीय राजधानीमा एक समारोहकाबीच गोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितीमा २१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।  

शनिबार सम्पन्न भेलाले चयन गरेको  २१ सदस्यीय कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशःकमलकुमार यादव, मञ्जुकुमारी यादव र विजय यादव छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश प्रसाद यादव, सह–सचिवमा सुजितकुमार यादव, महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिताकुमारी यादव रहेका छन् । सदस्यहरुमा नन्दकिशोर यादव, एमपी यादव, सुशिलकुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव र सुकदेव यादव रहेका छन् । 

त्यसैगरी, सल्लाहकारमा श्यामकिशोर यादव, विनोद कुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव रहेका छन् । 

Global Ime bank

स्वास्थ्य तथा जनससंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको समेत उपस्थितिमा  नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको प्रेषित वक्तव्यमा उल्लेख छ । कार्यक्रममा विभिन्न पेशामा आवद्ध रहेर उपत्यकामा बस्दै आएका १ सय ५० भन्दा बढि यदुवंशीहरुको उपस्थिती रहेको जनाइएको छ ।

कार्यक्रममा पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखा यादवको समेत सहभागिता रहेको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC