site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रणवीर’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गरेको केही दिनमै ट्रेलर पनि सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य पात्र अटाएका छन् । मुख्य पात्रले ‘रणवीर’ लभ र एक्शन प्रदान चलचित्र रहेको सन्देश दिन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा सुशील सिटौलासँगै दुई डेब्यु नायिका सुबेक्षा खड्का र सुपुस्पा भट्ट मुख्य भूमीकामा छन् । खलपात्रका रुपमा प्रशान्त ताम्राकार छन् । 

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल होल्डर सुबेक्षा यो चलचित्रमार्फत डेब्यु गर्दैछन् । प्रेम, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । 

Global Ime bank

गोमा बिस्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको चलचित्र माघ १८ गते रिलिज हुँदैछ । 

‘रणवीर’को ट्रेलर हेर्न तलको लिंकमा क्लिक गर्नुस् । 

https://www.youtube.com/watch?v=zEAkV3gtYLY

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC