site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौं उपत्यकाको तापक्रम घट्यो   
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शनिबार) विहान ६ बजेको न्यनूतम ताक्रम ४.४ डिग्री सेन्टिग्रेड रहेको छ । यो हिजो (शुक्रबार)को तुलनामा केही कम हो । 

शुक्रबार विहान ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेन्टिग्रेड रहेको थियो । बिहीबार विहान भने तापक्रम ३.६ डिग्री सेन्टिग्रेड रहेको थियो ।

Agni Group

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउसो काठमाडौं उपत्यकाको तापक्रम १७–१९ डिग्री सेन्टिग्रेडसम्म पुग्ने छ ।   

यो वर्ष आजसम्म सबैभन्दा न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसम्म पुगेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC