२७ सय थान लागु औषधसहित एकजना पक्राउ

काठमाडौं । २६ सय एम्पुल लागु औषधसहित काठमाडौंको बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया महमदपुरका ३२ वर्षीय लालबहादुर राना रहेका छन् । रानालाई  प्रतिबन्धित लागु औषध दुर्व्यसनीहरुलाई विक्री वितरण गर्नको लागि ग्राहकको प्रतिक्षा गरेर बसिरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad