चलचित्र घरमा निखिल उप्रेती

चलचित्र घरमा निखिल उप्रेती

काठमाडौं । एक्सन स्टार निखिल उप्रेती ‘पिंजडा ब्याक अगेन’पछि हलमा देखिएका छन् । निखिलको लिड रोल रहेको नेपाली कथानक चलचित्र ‘भिलेन’ आजबाट प्रदर्शनमा आएको हो । 

निखिलसँगै शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारी चलचित्रको मुख्य भूमिकामा छन् । 

चलचित्र कपिल स्वयंले नै निर्माण गरेका हुन् । फिल्ममा तराई र पहाडको प्रेमको द्वन्द्वात्मक कथालाई देखाइएको छ । देवेन्द्र पौडेलले ‘भिलेन’ निर्देशन गरेका हुन् ।  

निखिलका चलचित्र मल्टिप्लेक्समा भन्दा सिंगल स्क्रिनमा राम्रो शो पाउँदै आएका छन् । 

भिलेनसँगै आजबाट चलचित्र ‘चौका दाउ’ प्रदर्शनमा आएको छ । 
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

चलचित्र घरमा निखिल उप्रेती

काठमाडौं । एक्सन स्टार निखिल उप्रेती ‘पिंजडा ब्याक अगेन’पछि हलमा देखिएका छन् । निखिलको लिड रोल रहेको नेपाली कथानक चलचित्र