site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र घरमा निखिल उप्रेती
Ghorahi CementGhorahi Cement

काठमाडौं । एक्सन स्टार निखिल उप्रेती ‘पिंजडा ब्याक अगेन’पछि हलमा देखिएका छन् । निखिलको लिड रोल रहेको नेपाली कथानक चलचित्र ‘भिलेन’ आजबाट प्रदर्शनमा आएको हो । 

निखिलसँगै शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारी चलचित्रको मुख्य भूमिकामा छन् । 

Agni Group

चलचित्र कपिल स्वयंले नै निर्माण गरेका हुन् । फिल्ममा तराई र पहाडको प्रेमको द्वन्द्वात्मक कथालाई देखाइएको छ । देवेन्द्र पौडेलले ‘भिलेन’ निर्देशन गरेका हुन् ।  

निखिलका चलचित्र मल्टिप्लेक्समा भन्दा सिंगल स्क्रिनमा राम्रो शो पाउँदै आएका छन् । 

Global Ime bank

भिलेनसँगै आजबाट चलचित्र ‘चौका दाउ’ प्रदर्शनमा आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC