site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पोस्टरमा ‘रणवीर’:  साथमा सुवेक्षा, सुपुष्पा र प्रशान्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुशील सिटौलासँगै दुई डेब्यु नायिका सुबेक्षा खड्का, सुपुस्पा भट्ट र प्रशान्त ताम्राकार पनि अटाएका छन् । 

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल होल्डर सुबेक्षा यो चलचित्रमार्फत डेब्यु गर्दैछन् । प्रेम, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गोमा बिस्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको चलचित्र माघ १८ गते रिलिज हुँदैछ । 

\"\"

Global Ime bank

\"\"
\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC