पोस्टरमा ‘रणवीर’:  साथमा सुवेक्षा, सुपुष्पा र प्रशान्त

पोस्टरमा ‘रणवीर’:  साथमा सुवेक्षा, सुपुष्पा र प्रशान्त

काठमाडौं । चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुशील सिटौलासँगै दुई डेब्यु नायिका सुबेक्षा खड्का, सुपुस्पा भट्ट र प्रशान्त ताम्राकार पनि अटाएका छन् । 

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल होल्डर सुबेक्षा यो चलचित्रमार्फत डेब्यु गर्दैछन् । प्रेम, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । 

गोमा बिस्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको चलचित्र माघ १८ गते रिलिज हुँदैछ । 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

‘रणवीर’लाई फिल्म मेकरले नै तारिफ गर्लान् भन्ने सोचेकै थिइनँ

चलचित्र ‘रणवीर’ अहिले नेपाली चलचित्र घरहरुमा प्रदर्शनरत छ । गुण्डागर्दी विरुद्धको एक्सन र लभ स्टोरी चलचित्र ‘रणवीर’लाई गोविन्द सिंह भण्डारीले

‘रणवीर’ को रोमान्टिक गीत ‘मायामा...’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत ‘मायामा...’ सार्वजनिक गरिएको छ । पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा

नेपाली फिल्म ‘बर्फी’को रणवीर कपुर जस्तै

बिहीबार कलाकार तथा निर्माता निर्मल शर्माले आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गरे, “हरेक महिना ५–६ करोड डुबिरहेको चलचित्र नगरीका संघसंस्थाहरू पिकनिक

‘रणवीर’ टोली चितवनमा

काठमाडौं । चलचित्र ‘रणवीर’ प्रचार तिव्र पारेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसल टुरमा निष्किएको निर्माण युनिट चितवन पुगेको