नेकपा सुदूरपश्चिम प्रदेशको बैठक शुरू

नेकपा सुदूरपश्चिम प्रदेशको बैठक शुरू

काठमाडौं । नेपाल  कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको बैठक कैलालीको धनगढीमा शुरू भएको छ । प्रदेश कमिटीले पूर्णता पाएयता बसेको पूर्ण बैठकमा शपथ ग्रहण र प्रदेश इन्चार्ज तथा सहइन्चार्जले निर्देशन दिने कार्यसूची रहेको प्रदेश कमिटी सदस्य कमला बोहोराले जानकारी दिइन् ।
१७५ सदस्यीय प्रदेश कमिटीमा अधिकांश उपस्थित रहेको बोहोराले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी हुन् भने कमिटीको अध्यक्ष कर्णबहादुर थापा र सचिव नेपबहादुर थारू रहेका छन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ

जितपुर । सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका

पार्टी एकिकरण अनावश्यक लम्ब्याइयो : माधव नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दिइएको छ।  अमेरिकास्थित केन्‍टुकी विश्विविद्यालय फ्र्यांकफोर्ट केवाईका अनुसन्धान सहायक

नेकपा ‘विघटित’ अवस्थामा ! १० महिनासम्म राजनीतिक प्रतिवेदन गायब

काठमाडौं।विधानतः ६ महिनामा बस्नुपर्ने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक १० महिनामा बित्दा पनि बस्न सकेको छैन। कहिले