site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा सुदूरपश्चिम प्रदेशको बैठक शुरू
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल  कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको बैठक कैलालीको धनगढीमा शुरू भएको छ । प्रदेश कमिटीले पूर्णता पाएयता बसेको पूर्ण बैठकमा शपथ ग्रहण र प्रदेश इन्चार्ज तथा सहइन्चार्जले निर्देशन दिने कार्यसूची रहेको प्रदेश कमिटी सदस्य कमला बोहोराले जानकारी दिइन् ।
१७५ सदस्यीय प्रदेश कमिटीमा अधिकांश उपस्थित रहेको बोहोराले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी हुन् भने कमिटीको अध्यक्ष कर्णबहादुर थापा र सचिव नेपबहादुर थारू रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC