site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चौका दाउ आजबाट हलमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ आजबाट रिलिज भएको छ । देशभरका ७ दर्जनभन्दा बढी सिनेमा हलमा चलचित्र रिलिज भएको निर्माण पक्षले जनाएको छ । 

“माघे सक्रान्तीको अवसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ,” चौका दाउका परिकल्पनाकार शम्भुजीत बासकोटाले भने, “कमेडी जानराको यो चलचित्रले सामाजिक सन्देश पनि दिनेछ ।”

Agni Group

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीको निर्माण चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका छन् । 

चलचित्रमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह, अजश्र ढुँगाना र वर्षा राउत मुख्य भूमिकामा छन् । 

Global Ime bank

अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशंकर रिजाल लगायत छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC