site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यानडा पछि ‘छक्का पञ्जा–३’ म्यान्मारमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मार्चको पहिलो साताबाट क्यानडाका टोरन्टो, कैलगरी, एडमन्टन लगायतका सहरमा चलचित्र लाग्ने पक्का गरिरहेको रेडियो अडियोले म्यानमारमा पनि ‘छक्का पञ्जा–३’ प्रदर्शन हुने भएको छ । 

चलचित्र प्रदर्शनको ब्यबस्था रेडियो अडियोले मिलाएको हो । रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीले क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण प्रदर्शन गर्न लागिएको बताए । 

निर्देशक अधिकारीले भने “अधकांश सिनेमा धेरै दर्शक भएको ठाउँमा पुग्छन् हामीले धेरै दर्शकभन्दा पनि नेपाली सिनेमालाई माँया गर्ने दर्शक खोज्दै जाँदा क्यानडालाई रोजेका हौं ।” 
रेडियो अडियोले सिनेमा प्रदर्शन पछि आउने आम्दानी आफ्ना लागि मात्र नभएर स्थानीय संघ संस्थाका लागि कोष बृद्धिमा सहयोग पुर्याउने योजना बनाएका जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC