site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकाको तापक्रम घट्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) विहान ६ बजेको न्यनूतम ताक्रम बुधबारको तुलनामा बिहीबार केही घटेको छ । बुधबार ४.५ डिग्री सेन्टिग्रेड रहेको रहेको तापक्रम बिहीबार बिहान ६ बजे घटेर ३.६ डिग्री सेन्ट्रिग्रेडमा झरेको छ । 

जल तथा मौसम विज्ञान विभागका मौसम विद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकाको दिउँसोको तापक्रम १८–२० डिग्री सेन्टिग्रेडसम्म पुग्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो वर्ष आजसम्म सबैभन्दा न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसम्म पुगेको थियो । 

दिउसो पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । पूर्वी र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा भने छिटपुट वर्षा हुनुका साथै हिमाली भेगका केही स्थनमा हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC