काठमाडौं उपत्यकाको तापक्रम घट्यो 

काठमाडौं उपत्यकाको तापक्रम घट्यो 

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) विहान ६ बजेको न्यनूतम ताक्रम बुधबारको तुलनामा बिहीबार केही घटेको छ । बुधबार ४.५ डिग्री सेन्टिग्रेड रहेको रहेको तापक्रम बिहीबार बिहान ६ बजे घटेर ३.६ डिग्री सेन्ट्रिग्रेडमा झरेको छ । 

जल तथा मौसम विज्ञान विभागका मौसम विद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकाको दिउँसोको तापक्रम १८–२० डिग्री सेन्टिग्रेडसम्म पुग्नेछ । 

यो वर्ष आजसम्म सबैभन्दा न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसम्म पुगेको थियो । 

दिउसो पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । पूर्वी र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा भने छिटपुट वर्षा हुनुका साथै हिमाली भेगका केही स्थनमा हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ । 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

काठमाडौं उपत्यकाको तापक्रम घट्यो   

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शनिबार) विहान ६ बजेको न्यनूतम ताक्रम ४.४ डिग्री सेन्टिग्रेड रहेको छ । यो हिजो (शुक्रबार)को

काठमाडौं उपत्यकाको तापक्रम घट्यो 

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) विहान ६ बजेको न्यनूतम ताक्रम बुधबारको तुलनामा बिहीबार केही घटेको छ । बुधबार ४.५

काठमाडौं उपत्यकाको तापक्रम घट्यो, मौसम सफा रहने

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) विहान ६ बजेको न्यनूतम ताक्रम २.२ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम