निशुको ‘म कहाँ थिएँ यस्तो...’ बजारमा

निशुको ‘म कहाँ थिएँ यस्तो...’ बजारमा

काठमाडौं । गायिका निशु ढकाल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएकी छिन् । ‘म कहाँ थिएँ यस्तो...’ बोलको गीत लिएर उनी दर्शक माझ पुनः एक पटक बजारमा आएकी हुन् । 

निशुको स्वर रहेको गीतमा शब्द तथा संगीत नवीन के तिमलसिनाको छ । 

स्मारिका, पूजा, किशोर र प्रकाश फिर्चड म्युजिक भिडियो नवीन के तिमलसिनाले निर्देशन गरेका छन् । 

प्रतिकृया दिनुहोस