साहित्य
काठमाडौं । गायिका निशु ढकाल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएकी छिन् । ‘म कहाँ थिएँ यस्तो...’ बोलको गीत लिएर उनी दर्शक माझ पुनः एक पटक बजारमा आएकी हुन् ।
निशुको स्वर रहेको गीतमा शब्द तथा संगीत नवीन के तिमलसिनाको छ ।
स्मारिका, पूजा, किशोर र प्रकाश फिर्चड म्युजिक भिडियो नवीन के तिमलसिनाले निर्देशन गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५ ०९:३०
प्रतिक्रिया दिनुहोस्