site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेवानिका महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने वैद्य माओवादीका नेता तामाङ पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा मोहन वैद्य नेतृत्वको माओवादीका युवा नेता पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले चन्द्रागिरी नगरपालिका–४ बस्ने ३७ वर्षीय सुरेश तामाङलाई थानकोट पानीधाराबाट पक्राउ गरेको हो । 

तामाङ वैद्य नेतृत्वको माओवादी निकट क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य हुन् । वाइडबडी खरिदमा भ्रष्टाचार गरेर राज्यलाई हानी पुर्याएको भन्दै शुक्रबार वैद्य माओवादीका कार्यकर्ताले कार्यकक्षमै कंसाकारमाथि कालोमोसो दलेका थिए । महाशाखाका एसएसपी धिरजप्रताप सिंहले कालोमोसो दल्ने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC