देश
काठमाडौं । प्रहरीले काठमाडौंको थानकोटबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ चन्द्रागिरी नगरपालिका ३ बस्ने ४३ वर्षीय राजु क्षेत्री र २७ वर्षीय गायक खत्री रहेका छन् । उनीहरुको साथबाट नुरफिन २० एम्पुल, फेनेरागन २० एम्पुल र डाईजेपाम २० एम्पुल बरामद भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०७५ १३:१७
प्रतिक्रिया दिनुहोस्