site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आरती स्ट्रिप्सको डिलर मिट दुबईमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आरती स्ट्रिप्सले आफ्ना अधिकृत बिक्रेताहरुलाई दुवई भ्रमण गराएको छ । नेपालको नं. १ रंगीन जस्तापाता उत्पादक कम्पनीले अधिकृत बिक्रेताहरुलाई युरोप तथा दुवई भ्रमण गराउने क्रममा पहिलो चरणमा नेपालभरको अधिकृत बिक्रेतालाई ५ दिनको डिलर भेटघाट तथा भ्रमणको कार्यक्रम तय गरी दुवई पठाएको हो ।
कम्पनीले हिजो मंगलबारदेखि शनिबारसम्म दुबईका विभिन्न शहरमा भ्रमण तथा अवलोकन गराउन लागेको हो । 
कम्पनीको मुख्य कार्यालय बिराटनगरमा रहेको छ । कम्पनीले ग्राहकको मागलाई ध्यानमा राखेर निकट भविष्यमा युरोपियन प्रविधिमा डेनाली इटलीको  मेसिनद्वारा निर्मित उच्चस्तरीय प्राइम बिलेट मात्रप्रयोग गरी टीएमटी बार उत्पादन सुरु गर्न लागेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC