site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थ्री स्टारविरुद्ध आर्मीका कप्तान भरत खवास मैदान बाहिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीचको खेलमा आर्मीका कप्तान तथा फरवार्ड भरत खवास मैदान बाहिर रहने भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धी थ्रीस्टारसँगको खेलमा कप्तान खवास दुुई पहेलो कार्डका कारण मैदान बाहिर रहने छन् । यसअघि मनाङ—मस्र्याङ्दी क्लब र ब्रिगेड व्वाइज क्लबविरुद्ध पहेंलो कार्ड पाएपछि कप्तान आजको खेल खेल्न पाउने छैनन् ।
यसअघिका ८ खेलमा ७ खेल जितेको थ्री स्टार उपाधी दाबेदारी कायमै राख्न आजको खेलमा आर्मीविरुद्ध स्पष्ट जितको खोजिमा हुनेछ भने ८  खेलमा ५ खेल जितेको आर्मी आफ्नो पक्षमा खेल पार्ने लक्ष्यसहित मैदान उत्रिने छ ।
यसअघि मनाङविरुद्धको खेलमा मैदान उत्रिएका जर्ज प्रिन्स कार्की र नवयुुग श्रेष्ठले फरवार्ड लाइन सम्हाल्नेछन् भने थ्रीस्टारका लागि लिगमा सर्वाधिक गोलकर्ता बनेका रञ्जित धिमाल रञ्जन बिष्ट तथा अनिल गुुरुङले फरवार्ड लाइन सम्हाल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC