site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ईपीएलको दोस्रो इलिमिनेटरमा चितवनको मध्यम सुुरुआत, १० ओभरमा ६२ रन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो इलिमिनेटर खेलमा टस हारेर ब्याटिङ गरिरहेको चितवन टाइगर्सले मध्यम सुुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन र भैरहवाबीचको खेलमा १० ओभरको समाप्तिमा चितवनले ४  विकेट गुमाएर ६२ रन बनाएको छ । 
चितवनका लागि दीपेन्द्रसिंह ऐरी १६ रन र भिम सार्की ५ रनमा खेलिरहेका छन् । यसअघि चितवनले कप्तान पृथुु बास्कोटा, पाउल स्टर्लिङ, जोन सिमसन र सन्दीप सुनारलाई गुमाइसकेको छ ।
चितवनविरुद्ध भैरहवाका मोहमद नाभेद र रायन टेन डोस्काटेले समान दुुई—दुुई विकेट लिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC