site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बाथ–टब’मा नीर शाहदेखि हरिहर शर्मासम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार कुमार नगरकोटीको नाटक ‘बाथ–टब’ शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । नाटकलाई घिमिरे युवराजले निर्देशन गर्नेछन् । 

नाटकमा नीर शाह, हरिहर शर्मा, भूषिता वशिष्ठ लगायत कलाकार मञ्चमा देखिने छन् । निर्देशक घिमिरेका अनुसार शशरीर नदेखिए पनि टिका पहारी, ब्रजेश खनाल, मोमिला, कुमार नगरकोटी पनि नाटकमा पृष्ठभूमीमा रहेर काम गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शिल्पीले यसअघि ५ वर्ष पहिला कुमार नगरकोटीको नाटक ‘कोमाः अ पोलिटिकल सेक्स’ मञ्चन गरेको थियो । ‘बाथ–टब’ नगरकोटीको दोस्रो नाटक हो । 

“पारम्परिक नाटक होइन । यो प्रयोगात्मक नाटक हो,” निर्देशक घिमिरेले भने, “कमेडि पनि भरपुर छ नाटकमा ।”

Global Ime bank

नाटक पुस २० गतेबाट एक महिना शिल्पी थिएटर बत्तिसपुतलीमा मञ्चन हुँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC